घरदैलोमा नेता–कार्यकर्ता, लघुवित्त पिडित सडकमा, लघुवित्तका कर्मचारीको ज्यादती र धम्की सहन नसकेपछि पिडितहरु आन्दोलनमा

मनोज रेग्मी, काठमाडौं ।  यतीबेला लघुवित्त पीडितहरु विभिन्न मागसहित ‘लघुवित्तीय संस्थाविरुद्धको संघर्ष समिति’ का नाममा काठमाडौंमा प्रदर्शन गर्न थालेका छन । उद्देश्यका साथ वितरण गरिएको ऋणले सर्वसाधारण नागरिकलाई महंगो व्याज तिर्न बाध्य बनाएको र लघुवित्तहरू ऋणीको हितलाई बेवास्ता गर्दै जसरी भए पनि धेरै मुनाफा आर्जन गर्ने ध्यानमा लागेको उनीहरुको मुख्य आरोप छ । बैंक तथा वित्तीय संस्थासम्बन्धी…