सानिमा बैंकको नाफा २४.५६% ले घट्यो, लाभांश वितरण क्षमता कति ? 

बैकिङ्ग समाचार ।  सानिमा बैंकले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट आफ्ना शेयरधनीलाई १२ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता बनाएको छ। चुक्ता पूँजी ८ अर्ब ८० करोड १३ लाख ८१ हजार रुपैयाँ रहेको बैंकले १ अर्ब ११ करोड ९७ लाख २२ हजार रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेको हो। अघिल्लो आर्थिक वर्षमा बैंकले १ अर्ब…