बैंकिङ्ग समाचार, काठमाडौं । विज्ञहरुले ब्याजदर एकल विन्दुमा झार्न तत्काल सम्भव नहुने बताएका छन । नेपाल राष्ट्र बैंकका प्रवक्ता एवंम बैंक सुपरिवेक्षण विभागका प्रमुख डा. गुणाकार भट्टले बैंकिङ्ग समाचारसँग कुरा गर्दै वाणिज्य बैंकहरुले बढाएको ब्याजदर सामान्य अर्थतन्त्रको नियमअनुरुप नै बढाइएको बताउँदै कर्जाको ब्याजदर तत्कालै एकल विन्दुमा झार्न सम्भव नरहेको बताए । उनले भने, ‘अहिले वाणिज्य…