यी हुन् नेपालमा वाणिज्य बैंकहरुले गरेका ठुला मर्जरहरु  

सुरेश शर्मा, काठमाडौं ।  नेपाल राष्ट्र बैंकले बि.सं. २०६८ (सन् २०११) मा मर्जरको अवधारणा अघि सार्दै बैंक तथा वित्तीय संस्थाहरुलाई मर्जरका लागि प्रोत्साहित गर्यो । केन्द्रीय बैंकको निर्देशनको पालना गर्दै नेपालमा बिभिन्न वाणिज्य बैंकहरुले मर्जरको बाटो अप्नाएका छन् । हालसालै भएको ग्लोबल आइएमई बैंक र जनता बैंक बीचको सफल र ठुलो मर्जर पछि नेपालमा वाणिज्य बैंकहरुको…