फोन लोनः यस्तो प्रोडक्ट जसले हटाउँदैछ कर्जा लिन बैंक धाउनैपर्ने बाध्यता 

भावना अवस्थी, काठमाडौं ।  पछिलो समय वाणिज्य बैंकहरूले स्मार्ट फोनमार्फत नै ऋण दिने प्रकिया सुरु गरेका छन् । हालसम्म नबिल, कुमारी, सिटिजन, एनएमबी र लक्ष्मी र इन्भेस्टमेन्ट मेगा लगायत अरु बैंकले पनि फोन लोन योजना सञ्चालन गरिरहेका छन् । यी बैंकहरूका अनुसार यो योजनामा ऋण लिन बैंकमा जानु पर्दैन, धितो पनि चाहिँदैन र डिजिटल फारम…