ब्याड बैंक स्थापनामा सरकारी शैली, बहस चलेको दुई दशकपछि पर्याे नीति तथा कार्यक्रममा

काठमाडौं – लामो समयदेखि बैंकिङ्ग क्षेत्र खराब कर्जा र गैह्रबैंकिङ्ग सम्पत्ति व्यवस्थापन गर्न नसकेर तनावमा छ । बैंक तथा वित्तीय क्षेत्रमा बढ्दो खराब कर्जा र गैह्रबैंकिङ्ग सम्पत्ति बढेसँगै लामो समयदेखि सम्पत्ति व्यवस्थापन कम्पनी स्थापनाको चर्चा हुँदै आएको थियो । यहीकारण, सम्पत्ति व्यवस्थापन कम्पनी स्थापनाको कुरालाई सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा नै…