काठमाडौं – तेस्रो बैंकिङ्ग डिस्कोर्श २०२५ को विशेष सत्रमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्र सहभागी हुने भएका छन् । बैंकिङ्ग समाचार डटकमको आयोजनामा आगामी जेठ २२ गते हुने तेस्रो बैंकिङ्ग डिस्कोर्शकाे विशेष सत्रमा मिश्र सहभागी हुने भएका हुन् । पाँचथर जन्मथलो भएका मिश्रले अमृत साइन्स क्याम्पसबाट फिजिक्स पढेका छन् । मिश्रले केही…