काठमाडौं – दोस्रो नेशनल बैंकिङ्ग डिस्कोर्स २०२४ मा वक्ताका रुपमा वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक द्धारिका उप्रेती सहभागि हुने भएका छन् । छलफलको चौथो सत्र ‘सामाजिक आर्थिक विकासका लागि रेमिट्यान्सको दिगो उपयोगीता र आगामी दिशानिर्देश’ शिर्षकमा हुने छलफलमा वक्ताका रुपमा उप्रेती सहभागी हुने भएका हुन् । दोलखामा जन्मिएका उप्रेतीले व्यवस्थापनमा विद्यावारिधी गरेका छन्। उनले २०७९…