वित्तीय साक्षरताका कार्यक्रम नागरिकलाई मात्र आवश्यक छ भन्ने भ्रम त्याग्नुपर्छ: डिसिओ रेग्मी

काठमाडौं – राष्ट्रिय वाणिज्य बैंकका नायबप्रमुख कार्यकारी अधिकृत पवन रेग्मीले वित्तीय सारक्षता कार्यक्रम नागरिकदेखि सरकारसम्म सबैका लागि आवश्यक रहेको बताएका छन्। ‘दोस्रो नेशनल बैंकिङ्ग डिस्कोर्सको २०२४’ को दोस्रो सत्र ‘नेपालमा वित्तीय साक्षरताको सामाजिक प्रभाव तथा वर्तमान स्थिती’मा उठेका प्रश्नको जवाफ दिँदै उनले वित्तीय सारक्षता नागरिकका लागि मात्र आवश्यक छ भन्ने भ्रम त्याग्नुपर्ने बताएका हुन् ।…