नेपाल राष्ट्र बैंक र बैंकहरुले मात्रै लगानी गरेर वित्तीय साक्षरताको दर बढाउन सकिदैन : सीईओ कोइराला

काठमाडौं – माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष कोइरालाले नेपाल राष्ट्र बैंक र बैंकहरुले मात्रै लागनी गरेर वित्तीय साक्षरताको दर बढाउन नसक्ने बताएका छन् । नेशनल बैंकिङ्ग डिस्कोर्स २०२४ को दोस्रो सत्र ‘वित्तीय साक्षरतामा लगानी र यसको सामाजिक प्रभाव तथा वर्तमान स्थिति’ लाई सम्बोधन गर्दै उनले बैंकहरुले मात्रै वित्तीय साक्षरतामा लगानी गरेर ५७ प्रतिशत…