काठमाडौं – जनसाङ्ख्यिक तथ्याङ्क विशेषज्ञ एवं पत्रकार चेतन अधिकारीले युवाहरू वैदेशिक रोजगारीमा जाँदा सरकार रोजगारी सिर्जना गर्नुपर्ने जिम्मेवारीबाट पन्छिएको बताएका छन् । दोस्रो नेशनल बैंकिङ्ग डिस्कोर्सको २०२४’ को तेस्राे सत्र ‘सामाजिक आर्थिक विकासका लागि रेमिट्यान्सको दिगो उपयोगिता र आगामी दिशानिर्देश’ मा उनले सकारले वैदेशिक रोजगारीले सरकारलाई हाइसन्चो भएको देखिएको बताएका हुन् । पत्रकार अधिकारीले भने, ‘अहिले यो…