‘मर्चेन्ट बैंकिङ्ग क्षेत्रको विस्तार सुस्त, तर हामी सही ट्रयाकमा छौं’

मर्चेन्ट बैंकिङ्गका सेवा तथा कार्यहरु पुरानै भएपनि नेपालको हकमा इन्भेष्टमेन्ट बैंकिङ्ग उदाउँदो चरणमा रहेको छ । ‘कर्पोरेट एडभाईजरी’ लगायतका इन्भेष्टमेन्ट बैंकिङ्गका सेवा अहिले बल्ल बुझ्दै बुझाउँदै अगाडी लैजानु पर्ने अवस्था छ । बैंकिङ्ग प्रणाली र पद्धती भन्दा माथि उठेर हेर्ने हो भने नेपालमा उदाइरहेको इन्भेष्टमेन्ट बैंकिङ्ग र मर्चेन्ट बैंकिङ्ग कान्छो नै छ । यसलाई सवल…