शेयर बजार : ५ अंकले परिसूचक बढ्दा ३ अर्बकाे काराेबार

काठमाडौं – साताको चौथो कारोबारको दिन बुधबार शेयर बजार सामान्य बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ५ दशलमव १० अंकले बढेर २,५८१ को विन्दुमा कायम भएको छ । आज १५० कम्पनीको शेयर मूल्य बढेको छ भने ८८ कम्पनीको मूल्य घटेको छ । आज दिनभरिमा ३०५ कम्पनीको ९४ लाख ३४ हजार ९…