साताकाे शेयर बजार ४३ अंकले परिसूचक बढ्दा ३० अर्बकाे काराेबार

काठमाडौं – यो साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजार सामान्य बढेर बन्द भएको थियो । आइतबार शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५ दशमलव ३२ अंकले बढेर २,५९१ दशमलव ५६ को बिन्दुमा बन्द भएको थियो । आइतबार सामान्य बढेको बजारमा सोमबार हरियाली छायो । त्यसदिन बजार ४९ दशमलव १२ अंकले बढेर २,६४०…