काठमाडौं – साताको दोस्रो कारोबारको दिन सोमबार पनि शेयर बजारमा गिरावट आएको छ । आइतबार १० दशमलव ४१ अकंले घटेको शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सोमबार पनि १० दशमलव ५४ अंकले घटेको छ। परिसूचक आइतबारकै हाराहारीमा घटेपनि कारोबार रकम भने खुम्चिएको छ । ९ अर्ब १२ करोड रुपैयाँको शेयर कारोबार भएकोमा…