दोस्रो दिनपनि घट्यो शेयर बजार, ४ अंकले परिसूचक घट्दा ८ अर्बको कारोबार

काठमाडौं – साताको चौथो कारोबारको दिन बुधबार पनि शेयर बजारमा गिरावट आएको छ । शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आजपनि ४ दशमलव ४५ अंकको गिरावट देखिएको छ । परिसूचक घटेसँगै आज बजार २७ सय ११ दशमलव ४५ को बिन्दुमा बन्द भएको छ। हिजाे नेप्से १४ दशलमव ०८ अंकले घटेर २,७१५ को…