काठमाडौं – साताको अन्तिम कारोबारको दिन बिहीबार शेयर बजारमा झिनो अंकको सुधार देखिएको छ । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ३ दशमलव १४ अंकको वृद्धिसँगै बजार २७ सय ४३ दशमलव ७४ को बिन्दुमा उक्लिएको छ । आज बढेको बजारमा बैंकिङ्ग समूहमा ०.५५ अंकको गिरावट देखिएको छ । आज लक्ष्मी सनराइज बैंकको…