काठमाडौं – याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले आज अर्थात् चैत ८ गतेदेखि आईपीओ निष्काशन गरेको छ। कम्पनीले पहलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले जारी पूँजी ७० करोड रुपैयाँको ४० प्रतिशत अर्थात् २८ करोड रुपैयाँ बराबरको २८ लाख कित्ता शेयर निष्काशन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको…