पियोर इनर्जीको आईपीओमा माग भन्दा १९ गुणा बढी आवेदन 

काठमाडौं - पियोर इनर्जी लिमिटेडको आईपीओमा माग भन्दा १९ गुणा धेरै आवेदन परेको छ । सीडीएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार आवेदन दिने अन्तिम दिन आज साँझ ५ बजेसम्ममा माग भन्दा १९ गुणा बढीले आवेदन दिएका हुन् । कम्पनीले सर्वसाधारणलाई ११ लाख ९५ हजार २ सय कित्ता आईपीओ निष्काशन गरेकोमा १९ लाख ३६ हजार जनाले २…