नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकम ८ अर्ब ५८ करोड

काठमाडौं – बुधबार शेयर बजारमा दोहारो अंकको वृद्धि देखिएको आएको छ । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) १६ दशलमव ५५ अंकले बढेरसँगै बजार २६ सय ९२ दशमलव १८ को बिन्दुमा कायम भएको छ । आज १४८ कम्पनीको शेयर मूल्य बढेको छ भने ९७ कम्पनीको शेयर मूल्य घट्दा २ कम्पनीको शेयर मूल्यमा…