हिमालयन हाइड्रोपावरको लकइन अवधि सकिन अब १ महिना बाँकी

काठमाडौं – हिमालयन हाइड्रोपावर लिमिटेडले २०७९/असार २८ गतेबाट ३ वर्षको लागि लकइन अवधि तोकेकोमा उक्त अवधि आउँदो असार २७ गते सकिने भएको छ । कम्पनीको  ९० लाख कित्ता शेयर भन्दा माथिको लकइन अवधि १ महिनापछि सकिने भएको हो ।  जसमध्ये कम्पनीको  संस्थापकको ८७ लाख कित्ता, आयोजना प्रभावित स्थानीय बासिन्दाको २ लाख ८१ हजार ७५० कित्ता…