नेप्सेमा झिनो अंकको वृद्धि, कारोबार रकम १३ अर्ब १८ करोड 

काठमाडौं – आज साताको दोस्रो कारोबारको दिन सोमबार शेयर बजारमा झिनो अंकको वृद्धि भएर बन्द भएको छ । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३ दशमलव  ४० अंकले  बढेर बजार  २६ सय ५९ दशमलव २६ को बिन्दुमा कायम भएको छ । आज शेयर मूल्य बढ्ने र घट्ने कम्पनीहरू बराबर छन् । आज …