टिक्न सकेन शेयर बजारकाे वृद्धि, नेप्सेमा २६ अंकको गिरावट

काठमाडौं – मंगलबार उच्च अंकले बढेर लगानीकर्तामा उत्साह सिर्जना गरेको बजार आज पुनः दोहोरोहो अंकले घटेको छ । आज शेयर बजार नेप्से परिसूचक २६ दशलमव ०७ अंकले घटेर २,५९७ को विन्दुमा कायम भएको छ । हिजो बजार आज १०४ अंकले बढेको थियो । बजार दोहोरो अंकले घटदा आज ५४ कम्पनीको शेयर मूल्य बढेको छ भने…