गत आर्थिक वर्षमा शेयर बजारमा ऐतिहासिक रेकर्ड कायम, २१ खर्ब माथिको कारोबार

काठमाडौं –  आर्थिक वर्ष २०८१/८२ मा धितोपत्रको दोस्रो बजार नेपाल स्टक एक्सचेन्ज (नेप्से) कारोबारमा ऐतिहासिक रेकर्ड कायम गरेको छ । यस आर्थिक वर्ष २०८१/८२ मा शेयर बजारमा उत्साहजनक कारोबारका भएको हो ।  यससँगै शेयर बजारका अन्य परिसूचकमा समेत उल्लेख्य सुधार आएको छ । आव २०८०/८१ को तथ्यांक अनुसार शेयर बजारमा ७ खर्ब ३४ अर्ब ६८ करोड रुपैयाँ…