संघर्षका चाङ पार गर्दै पूँजी बजारको नेतृत्वमा पन्दाक

काठमाडौं - ताप्लेजुङको साधारण परिवारमा जन्मिएकी एक युवतीले सानैदेखि देखेको सपना भनेको नायिका बन्ने थियो। तर जीवनले उनलाई फरक बाटोमा डाेर्यायाे। आज उनी नेपाली पुँजी बजारको एक महत्त्वपूर्ण संस्थामा नेतृत्वदायी जिम्मेवारी सम्हालिरहेकी छन्। सङ्घर्ष, अनुशासन र निरन्तर मेहनतको यात्रा पार गर्दै प्रविन पन्दाक अहिले सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) की प्रबन्ध सञ्चालकका रूपमा कार्यरत छिन्।…