आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै स्वस्तिक लघुवित्त

काठमाडौं – स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आज साउन ३० गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको छ। यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरिएको आईपीओ अब सर्वसाधारणका लागि पनि खुल्ला गर्न लागिएको हो। कम्पनीले कुल २ लाख ३१ हजार कित्ता शेयर निष्कासनको अनुमति पाएकोमा पहिलो चरणमा कर्मचारी, सामूहिक लगानी कोष र वैदेशिक रोजगारीमा रहेका…