काठमाडौं – पिपुल्स पावर लिमिटेडले गत असार २२ गतेदेखि साउन २६ गतेसम्म निष्कासन गरेको हकप्रद शेयर बाँडफाँट गरेको छ । कम्पनीले असार १ गतेसम्म नेप्सेमा कायम शेयरधनीका लागि १ कित्ता बराबर ०.५० कित्ताका दरले कुल ३१ लाख ६३ हजार कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो। निष्कासन अवधिभर रितपूर्क आवेदन दिएका ९१ हजार ९३८ जना शेयरधनीलाई…