काठमाडौं – आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ७४.७३ अंकले घट्दा समेत ५ कम्पनीका लगानीकर्ताले भने सर्वाधिक कमाएका छन्। आज रिलायन्स स्पिनिङ मिल्स, सुपर खुदी हाइड्रोपावर, भुजुङ हाइड्रोपावर, रिज लाइन इनर्जी र सूर्य कुण्ड हाइड्रो इलेक्ट्रीका लगानीकर्ताले सबैभन्दा बढी कमाएका हुन्। जसमा रिलायन्स स्पिनिङ मिल्स, सुपर खुदी हाइड्रोपावरका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन्। त्यस्तै, भुजुङ…