निर्धन उत्थान लघुवित्तद्वारा १३.६८ % लाभांश दिने घोषणा

बैकिङ्ग समाचार । निर्धन उत्थान लघुवित्तले गत आर्थिक वर्ष २०७५/७६ को नाफाबाट शेयरधनीलाई साढे २० करोड लाभांश बाँड्ने भएको छ । लघुवित्त सञ्चालक समितिको पुस २४ गते सम्पन्न २६९ औं बैठकले चुक्ता पूँजीको १३ प्रतिशत (१९ करोड ५० लाख) बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.६८ (१ करोड २ लाख ६३ हजार १५८…