नेप्सेमा अलटाइम हाइ रेकर्ड, १२ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि 

बैकिङ्ग समाचार । बुधवार शेयर बजार १८ दशमलव ८१ अंक माथि उक्लिएको छ । यस दिन २ हजार २८६ दशमलव ५४ विन्दुमा बजार बन्द भएको हो । २ हजार २७९ दशमलव शून्य ४ विन्दुदेखि खुलेको बजार यो दिन २ हजार २९६ विन्दुसम्म पुगेको थियो । यो दिन ठूला कम्पनीहरुको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि…