कामना सेवालाई १ अर्बको ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डको अनुमति, ब्याजदर कति ?

बैकिङ्ग समाचार । कामना सेवा विकास बैंकले १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा १० लाख इकाई ऋणपत्र बिक्री गर्न लागेको हो । यसमध्ये ४ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी ६ लाख इकाई संघसंस्थालाई बिक्री गरिनेछ ।  यस ऋणपत्रमा वार्षिक…