बैकिङ्ग समाचार । चन्द्रागिरी हिल्स लिमिटेडले निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले शुक्रबार बिहान १० बजे आईपिओ बाँडफाँड गरेको । क्यापिटलले बुधबार प्रि अलोटमेन्ट सकेर आज शुक्रबार आईपिओ बाँडफाँड गरेको हो । जस अनुसार गोलाप्रथाबाट १ लाख ३९ हजार ६ सय २ जनाले गोलप्रथा १० कित्ता शेयर पाएका छन्…