काठमाडौं – साताको पहिलो कारोबारको दिनमै शेयर बजार भारी अंकले घटेर बन्द भएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) १०५.५० अंकले घटेर बजार २७ सयको बिन्दुबाट २६ सय ७६ दशमलव ६८ को बिन्दुमा कायम भएको छ । आज ३४५ कम्पनीको ३ करोड १२ लाख ६ हजार कित्ता शेयर किनबेच हुँदा १२ अर्ब ३८ करोड…