बैकिङ्ग समाचार । यस साता नेप्से १५ सय २० दसमलव ६९ अंकमा पुगेको छ । क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन सय एक दसमलव ३८ अंकमा पुगेको छ । सोही आधारमा यो साता नेप्सेमा एक सय ९० कम्पनीहरुको कारोवार भएका छन् । सो अनुसार एक लाख ४४ हजार सात सय ९८…