बैकिङ्ग समाचार । कामना सेवा विकास बैंक ले माघ २२ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको १ अर्ब रुपैयाँ बराबरको ऋणपत्रमा आवेदन दिने आज (फागुन ६ गते) अन्तिम दिन हो। बैंकले माघ २२ गतेदेखि १ हजार रुपैयाँ अंकित दरका १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र जारी गरेको हो। कुल निष्काशन गरिएको ऋणपत्रमध्ये ६०…