२१ अंकले घटेको बजारमा ३ कम्पनीको सेयर मूल्य बढ्यो १० प्रतिशत

बैकिङ्ग समाचार ।  साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से २१ अंकले घटेको छ। आजको कारोबारपछि परिसूचक २४८५ अंकमा कायम भएको छ। यस दिन कुल ५ अर्ब रुपैयाँको सेयर कारोबार भयो।  यस दिन होटल तथा पर्यटन र जलविद्युतबाहेकका सबै समूह घटेका छन्। होटल तथा पर्यटन ५० र जलविद्युत १८ अंकले बढेका छन्।  बैंकिङ १२,…