नेप्सेमा ८३.३३ अंकको वृद्धि, कारोबार रकम १० अर्ब बढी

काठमाडौं – साताको दोस्रो कारोबारको दिन शेयर बजारमा उल्लेखनीय सुधार देखिएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ८३.३३ अंकले बढेर बजार २७ सय ६० दशमलव २ को बिन्दुमा बन्द भएको हो। आज ३४५ कम्पनीको २ करोड २१ लाख ५५ हजार कित्ता शेयर किनबेच हुँदा १० अर्ब ९२ करोड ८५ लाख रुपैयाँ शेयर कारोबार भएको छ।…