खुल्यो बुद्धभुमि हाइड्रोपावरको आइपिओ 

बैंकिङ्ग समाचार, काठमाडौं ।  बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीको आजदेखि प्राथमिक सेयर (आइपिओ) बिक्री खुल्ला भएको छ।  अंकित मूल्य १ सयका दरले कुल ८ लाख कित्ता सेयर निष्कासन हुन लागेको हो। जसमध्ये ४० हजार कित्ता सामूहिक लगानी कोषका लागि र १६ हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ। बाँकी ७ लाख ४४ हजार कित्ता सेयर सर्वसाधारणका…