मञ्जुश्री फाइनान्सको संस्थापक शेयर बिक्रीमा

काठमाडौं – मञ्जुश्री फाइनान्स लिमिटेडले ८० हजार कित्ता बढी संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले संस्थापक शेयरधनी नवराज थापाको नाममा रहेको ८१ हजार ३८४ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो। सो शेयर खरिदका लागि पहिलो प्रथामिकता कम्पनीको संस्थापक शेयरधनीलाई दिनुपर्ने कम्पनीले जनाएको छ। उक्त शेयर खरिद गर्न इच्छुक कम्पनीको विद्यमान संस्थापक शेयरधनीले यो सुचना प्रकाशित…