मेगा म्युचुअल फण्डको दोस्रो म्युचुअल फण्ड सञ्चालनमा आउदै

बैंकिङ्ग समाचार, काठमाडौं । मेगा म्युचुअल फण्डले दोस्रो सामुहिक लगानी कोष (म्युचुअल फण्ड) सञ्चालनमा ल्याउने भएको छ । यसअघि मेगा म्युचुअल फण्ड-१ सञ्चालन गरिरहेको मेगा क्यापिटल अन्तर्गतको मेगा म्युचुअल फण्डले मेगा म्युचुअल फण्ड-२ नामक दोस्रो म्युुचअल फण्ड सञ्चालनका लागि पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) सँग अनुमति मागेको छ । उक्त इकाई निष्कासन…