काठमाडौं – प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) ०.२६ अंक बढेर २७ सय ३१ दशमलव ८५ को विन्दुमा पुगेको बन्द भएको छ। यस सेसनमा २ करोड २९ लाख ११ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने ४४ हजार ७२९ कित्ता शेयर किनबेच भएको छ। यस सेसनभरिमा ५३ कम्पनीको कारोबार हुँदा १८ कम्पनीको शेयर…