आज बजार बढ्दा यी कम्पनीका लगानीकर्ता भए मालामाल

बैंकिङ्ग समाचार, काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ३५ दशमलव ६६ अंकले बढेर २,४६४ दशमलव ३१ को विन्दुमा कायम भएको छ । आज सबैभन्दा धेरै हिमालयन पावर पार्टनर र नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । नेपाल टेलिकमका लगानीकर्ताले ५ दशमलव ८१ प्रतिशतका दरले…