काठमाडौं – बुधबार शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ। आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २१ दशमलव ७८ अंकले घटेर २५ सय ४३ दशमलव ३७ को विन्दुमा कायम भएको छ। आज ४५ कम्पनीको शेयर मूल्य बढेको छ भने २०४ कम्पनीको शेयर मूल्य घटेसँगै ५ कम्पनीको शेयर मूल्यमा स्थिर देखिएको…