आज शेयर कारोबार बन्द

बैंकिङ्ग समाचार, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार (आज) शेयर कारोबार बन्द हुने भएको छ । आज अन्तर्राष्ट्रिय श्रमिक दिवस परेकाले सरकारले सार्वजनिक विदा दिएसँगै धितोपत्र दोस्रो बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) पनि बन्द हुने भएको हो । अब शेयर बजार सोमबार मात्र खुल्नेछ ।  साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक २…