बैंकिङ्ग समाचार, काठमाडौं । नेप्सेमा तीन कम्पनीको शेयर सूचिकृत भएको छ । नेप्सेमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड, सेन्ट्रल फाइनान्स र समृद्धि फाइनान्सको शेयर सूचिकृत भएको हो । साल्ट ट्रेडिङ कर्पोरेशन र सेन्ट्रल फाइनान्सको बोनश शेयर सुचिकृत भएको हो भने समृद्धि फाइनान्सको हकप्रद शेयर सूचिकृत भएको हो । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको १० प्रतिशत बोनश शेयर…