दोहोरो अंकले घट्यो शेयर बजार, कारोबार रकम भने सामान्य बढ्यो

बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको अन्तिम दिन अर्थात आज शुक्रबार दोहोरो अंकले घटेको छ । केहि दिनदेखि निरन्तर उकालो लागेको नेप्से आज भने घटेको हो । आज नेप्से १५.८२ अंकले घटेर २ हजार २ सय २३ दशमलव ७८ विन्दुमा बन्द भएको छ । बिहिबार नेप्से ८.०३ अंकले बढेर २ हजार…