काठमाडौं – प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) १.०४ अंक बढेर २६ सय ३४ दशमलव ८१ को विन्दुमा पुगेको बन्द भएको छ। यस सेसनमा ६५ लाख ३ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने ६ हजार ६१३ कित्ता शेयर किन बेच भएको छ। यस सेसनभरिमा ४६ कम्पनीको कारोबार हुँदा २१ कम्पनीको शेयर मूल्य…