बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज सोमबार दोहोरो अंकले घटेको छ । आज नेप्से १५.८२ अंकले घटेर २ हजार ३२ दशमलब ३४ विन्दुमा पुगेको हो । त्यस्तै, आज नेप्सेमा ९९ करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका ३४ कम्पनीको शेयरमूल्य बढेको छ भने १५६ कम्पनीकोे…