अनशनरत कोइराला पाटन अस्पतालमा भर्ना

बैंकिङ्ग समाचार, काठमाडौं ।  स्वास्थ्य अवस्था विग्रदै गएपछि नेपाल धितोपत्र बोर्ड अगाडि आमरण अनशनमा बसेका लगानीकर्ता तिलक कोइरालालाई उपचारका लागि पाटन अस्पताल भर्ना गरिएको छ । सेयर बजार सुधारको मागगर्दै असार १ गतेदेखि कोइराला अनसन बस्दै आएका छन् । बान्ता हुने र ज्वरो आउने समस्या सुरु भएपछि उनलाई अस्पताल लगिएको हो । कोइराला पहिलेदेखि नै…