काठमाडौं – आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) २८.७३ अंकले बढेरसँगै ५ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन्। आज सर्वाधिक कमाउनेमा सागर डिष्टिलरी, एसवाई प्यानल नेपाल, श्रीनगर एग्रिटेक, बन्दीपुर केबलकार एण्ड टुरिजम र रुरु जलविद्युत परियोजनाका लगानीकर्ता रहेका छन्। यी ५ वटै कम्पनीका लगानीकर्ताले आज १० प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै, आज १०.३० प्रतिशत स्ट्यान्डर्ड…