बैंकिङ्ग समाचार, काठमाडौं । प्रभु बैंक लिमिटेडले ५० हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक सेयरधनी पूर्णमान शाक्यको नाममा रहेको उक्त सेयर बिक्री गर्न बैंकमा निवेदन दिएपछि बैंकले विद्यमान संस्थापक सेयरधनीले मात्र आवेदन दिन पाउनेगरी उक्त सेयरको बिक्री खुला गरेको हो । उक्त सेयर खरिद गर्न इच्छुक संस्थापकले असार १७ गते…